नेप्सेमा रिलायबल नेपाल लाइफको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत

२१ चैत्र २०८०, बुधबार १६:३९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार रिलायबल नेपाल लाइफको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर सूचीकृत भएको छ । अब उक्त बोनश शेयरधनीहरुको डिम्याटमा जम्मा भएपश्चात खरिदबिक्री गर्ने मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*