नेष्डो समृद्ध लघुवित्तको कामु सीइओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त

२२ चैत्र २०८०, बिहीबार ११:०८

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा युधिष्ठिर भुषाल शर्मालाई नियुक्त गरेको छ ।

कम्पनीको चैत २१गते बसेको संचालक समितिको बैठकले शर्मालाई उक्त जिम्मेवारी दिएको हो । उनलाई चैत २१ गतेदेखि नै कायम हुने गरी कामु सीइओ नियुक्त गरेको हो ।

1712197957648

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*