सर्वोत्तम सिमेन्टको एक घण्टामै एक लाख कित्ता शेयर किनबेच, मूल्य समेत ओरालो

२२ चैत्र २०८०, बिहीबार १२:१९

काठमाडौँ । सर्वोत्तम सिमेन्टको एक घण्टा मै एक लाख ८ हजार ५६४ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज ९ करोड ४१ लाख ४३ हजार १६९ रुपैयाँको कारोबार भएको हो ।

यो समाचार तयार पर्दा (१२ः१६ बजे) सम्म कम्पनीको शेयर प्रतिकित्ता ३.०७ प्रतिशत अर्थात् २७ रुपैयाँ ५० पैसाले घटेर ८६८ रुपैयाँमा पुगेको हो । कम्पनीले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेपनि कम्पनीको शेयर मूल्य ओरालो लागि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*