राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कति ?

२२ चैत्र २०८०, बिहीबार १७:३१

काठमाडौँ । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० फागुन मसान्तमा ११० रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस्तो देखाएको हो ।

यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११ हजार ५८९ रहेकोमा २०८० फागुन मसान्तमा ११ हजार ५९३ कायम भएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*