एनएमबि लघुवित्तको सिईओमा आनन्द पाण्डे पुनः नियुक्त

२३ चैत्र २०८०, शुक्रबार १०:२४

काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् ।

कम्पनीले बिहीबार ९चैत २२ गते० देखी लागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*