पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२५ चैत्र २०८०, आईतवार १५:२४

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा सुधार आँउदा आज एकैदिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त, मानुषी लघुवित्त लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, विन नेपाल, दोल्ती पावर, सबैको लघुवित्त, उन्नती सहकार्य र एनआईसी एशिया उन्नत फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*