सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइजले कहाँ-कहाँ खोल्दैछ शाखा ?

२८ चैत्र २०८०, बुधबार १७:४८

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो ।

कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देशभरका केहि शाखा कार्यालय खुला राख्ने निर्णय गरेको हो । बैंकका शाखा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*