भिजन लुम्बिनी उर्जाको ‘लक इक’ अवधि जेठ ४ गते सकिँदै

२९ चैत्र २०८०, बिहीबार ०८:०८

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लक इन अवधि जेठ ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँड गरेको थियो । सोमध्य सामूहिक लगानी कोषलाई छुट्याइएको पाँच प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार पाँच सय रुपैयाँ बराबरको ९५ हजार ६२५ कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*