वार्षिकोत्सव विशेषाङ्कमा छाप्न धितोपत्र बोर्डले माग्यो लेख रचना

३० चैत्र २०८०, शुक्रबार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषाङ्कमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेष्णान्त्मक लेख रचना पठाउन भनेको हो ।

पठाइएको लेख अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि नपठाईएको हुनु पर्ने बोर्डले जनाएको छ । बोर्डले लेख रचना कम्तिमा ३ हजार शब्द हुनु पर्ने र नेपाल वा अंग्रेजी माध्यममा हुन् सक्ने जनाएको छ ।

बोर्डले [email protected] मा २०८० बैशाख मसान्त भित्र लेख रचना पठाउन आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*