माछापुच्छ्रे बैंकको सीइओमा पुनः सन्तोष कोइराला नियुक्त

३० चैत्र २०८०, शुक्रबार १६:३१

काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकले २०८१ वैशाख १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनको पहिलो कार्यकाल आज सकिँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*