२०८१ को पहिलो कारोबारको दिन कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

२ बैशाख २०८१, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो एवं यो बर्षको पहिलो शेयर बजार घटेको छ। शेयर बजार ओरालो लाग्दा सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, पोखरा फाइनान्स, नाग्दी गुप्र पावर, हिमालयन रि, एनआईसी एशिया लघुवित्त, सर्वोत्त्तम सिमेन्टस, गुर्खाज फाइनानस, शिवम सिमेन्टस, माण्डु हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*