२०८१ सालको पहिलो दिनमा कुन कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक ?

२ बैशाख २०८१, आईतवार १५:१९

काठमाडौं । नयाँ बर्षको उंमगसागै लगानीकर्ताले सोचेको जस्तै यो बर्ष बजार उकालो लाग्न सकेन ।

शेयर बजार उकालो लाग्न नसकेपनि आज एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती, मिथिला लघुवित्त, कालिका लघुवित्त, सबैको लघुवित्त, पोखरा फाइनान्स र माहुली लघुवित्तको शेयर मूलय वृद्धि भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*