अर्घाखाँची सिमेन्टले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

३ बैशाख २०८१, सोमबार १३:०६

काठमाडौँ । अर्घाखाँची सिमेन्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धकससम्बन्धी सम्झौतापत्रमा सिमेन्टका चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*