आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

३ बैशाख २०८१, सोमबार १५:०६

काठमाडौं । बर्ष सुरुवातको दोस्रो दिन नेप्से आज पनि ओरालो लागेको छ।

नाग्दी गुप्र पावरको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सिवाईसी नेपाल, सानिमा माई, सूर्यज्योति लाइफ, हिमालयन रि, पोखरा फाइनान्स, गुर्खाज फाइनान्स, एनआईसी एशिया लघुवित्त र आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*