२ हजार बिन्दु तल झर्यो नेप्से

४ बैशाख २०८१, मंगलवार ११:११

काठमाडौँ । नेप्से परिसूचक २ हजार बिन्दु तल झरेको छ । मंगलबार कारोबार सुरु भएसँगै परिसूचक २ हजार तल आएको हो ।

यो समाचार तयार पर्दा (११.८ बजे) सम्म नेप्से ६.७७ अकंले घटेर १९९९.७४ बिन्दुमा पुगेको छ । यो बेलासम्म २ करोड ९६ लाख २३ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*