भोलि बिदाका दिन समेत अधिकांश बैंकले बैंकिङ्ग सेवा प्रदान गर्ने (सूचीसहित)

४ बैशाख २०८१, मंगलवार १८:०७

काठमाडौँ । भोलि अर्थात बैशाख ५ गते सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बुधबार सरकारले रामनवमीको अवसरमा देशभर सार्वजनिक दिएका दिएका छ ।

बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएका छन् । कति बैंकहरुले सूचना प्रकाशित गरेर शाखा खोल्ने जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*