अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

६ बैशाख २०८१, बिहीबार १०:२१

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् ।

abhiyan Laghubitta

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*