गोर्खाज फाइनान्स सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

६ बैशाख २०८१, बिहीबार १५:०२

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको आज १७ करोड ८२ लाख कारोबार भएको छ।

त्यस्तै, सूर्य ज्योति लाइफ, पोखरा फाइनान्स, हिमालयन रि, सर्वोत्तम सिमेन्टस, शिवम सिमेन्टस, एनटिसी, नेपाल फाइनान्स, नाग्दी गुप्र र सोनापुर मिल्सको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*