शेयर बजारमा हरीयाली छाँउदा आज कुन कम्पनीको झुम्मिए लगानीकर्ता ?

९ बैशाख २०८१, आईतवार १५:०४

काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो लागेको छ । नेप्से उकालो लाग्दा गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको आज १० करोड २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सर्वोत्तम सिमेन्टस, पिपुल्स पावर, रुरु जलविधुत्, शिवम सिमेन्टस, हिमालयन रि, सोनापुर मिल्स, एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*