नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत

१० बैशाख २०८१, सोमबार १२:५३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । यस दिन बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गरेको १ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो । अब उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*