यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

१० बैशाख २०८१, सोमबार १५:२३

काठमाडौं । कारोबार साताको दोस्रो दिन अथात सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार परिसूचक १५ दशमलव ४१ प्रतिशतले घटेर १९६९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि पिपल्स पावर लिमिटेडको शेयरमूूल्य सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ६ दशमलव ९१ प्रतिशतले बृद्धि भई ६५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सोमबार प्रभु स्मार्ट प्रभुको ५.९० प्रतिशत, कुमारी धनबृद्धि योजनाको ५.३३ प्रतिशत, प्रभु बैंकको डिभेन्चरको ४.९० प्रतिशत लगायत अन्य कम्पनीहरुको पनि शेयरमूल्य बृद्धि भएको छ ।

भोलि कतारका राजा नेपाल भ्रमणको लागि सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण अब बुधबार मात्र शेयर बजार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*