नेपाल पुनर्बीमाको प्रमोटर शेयर सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१२ बैशाख २०८१, बुधबार १५:०४

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा नेपाल पुनर्बीमाको प्रमोटर शेयरको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ।

पुनर्बीमाको ६३ करोड ३० लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ ।
त्यस्तै, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, नेपाल फाइनान्स, एनआईसी एशिया बैंक, माई खोला, हिमालयन रि, पिपुल्स पावर, मल्टिप्रपोज फाइनान्स र नाग्दी गुप्रको शेयर आज सर्वाधिक खरिदबिक्रि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*