पोखरा फाइनान्समा सकारात्मक सर्किट, अन्य यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१२ बैशाख २०८१, बुधबार १५:१३

काठमाडौं । नेप्सेमा आज झिनो अंकको सुधार आएको छ।  नेप्से उकालोतर्फ बढ्ने संकेत दिँदाआज पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, गुराँस लघुवित्त, स्पोर्ट माईक्रोफाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फास्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, बोर्टलर्स नेपाल, एलबीबीएल डिभेञ्चर ८९ र जानकी फाइनान्सका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*