सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता

१३ बैशाख २०८१, बिहीबार १०:२१

काठमाडौँ । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।

यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

1714018045013

 

One thought on “सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*