प्रभु बैंकका सञ्चालक सापकोटाको राजीनामा स्वीकृत

१३ बैशाख २०८१, बिहीबार ११:२३

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी समूहका सञ्चालक रामेश्वर सापकोटाले दिएको राजिनामा स्वीकृत गरेको छ ।

बैंकको वैशाख १३ गते विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सापकोटाले पदबाट दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

prabhu bank

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*