एनआइसी एशिया लघुवित्तद्वारा बीमा दावी भुक्तानी

१३ बैशाख २०८१, बिहीबार १४:५५

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । संस्थाको मधेश प्रदेश अन्तर्गत खैंरवाना सिराहा शाखा कार्यालयले मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरेको हो ।

संस्थाले खैंरवाना सिराहा समुह नम्बर ००२ को सदस्यता नम्बर ०९४००२०१०७ भएको ऋणी सदस्य लक्ष्मण देवी मण्डलको मृत्यु भएकोले बीमा वापतको रकम उनका श्रीमान नन्दा मगरलाई हस्तान्तरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*