मल्टिप्रपोज फाइनान्स सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१३ बैशाख २०८१, बिहीबार १५:०३

काठमाडौं । नेप्से आज ओरालो लागेको छ ।

नेप्से ओराले लाग्दा मल्टिप्रपोज फाइनान्स, पिपुल्स पावर, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, आइएमई लाइफ, शिवम सिमेन्टस, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट र बेष्ट फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*