अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन सुरु (फोटोफिचर)

१४ बैशाख २०८१, शुक्रबार १०:३५

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन आज विहानबाट काठमाडौंमा सुरु भएको छ ।

‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ समिटको आज शुक्रबार विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन भएको हो । नेपाल वायुसेवा सञ्चालक संघ, अन्तर्राष्ट्रिय क्षेत्रका प्रख्यात हवाई बीमा सर्भेएर लगायतका बौद्धिक व्यक्तित्वहरु सहभागी भएका नेपालका सिईओ सुशिलदेव सुवेदीले बताए ।

हवाई बीमा सम्मेलनलाई बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतले सम्बोधन गर्ने कार्य योजना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*