जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा दिपक बिक नियुक्त

१४ बैशाख २०८१, शुक्रबार १३:३७

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुपन्देहीका दिपक बिकलाई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकको निर्णयले बिकलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

janauthan Laghubitta

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*