सानिमा जिआईसीका सिद्धार्थ शाहको अध्यक्षतामा निप्स बाँकेमा नयाँ कार्य समिति निर्वाचित

१५ बैशाख २०८१, शनिबार २२:२४

कोहलपुर । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स), बाँकेमा सिद्धार्थ शाहको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । हिजो बैशाख १४ गते सम्पन्न भएको निप्सको पाँचौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सर्बसम्वत निर्बाचित गरेको हो ।

नव निर्वाचित कार्य समिति निम्न बमोजिम रहेको छ ।
१. अध्यक्षः – सिद्धार्थ शाह (सानीमा जीआईसी इन्स्योरेन्स )
२. उपाध्यक्षः – नवीन शर्मा पौडेल ( रास्ट्रीय बीमा कंपनी )
३. महासचिवः – मिनराज शाही (नेको इन्सुरेन्स )
४. सचिव – रबिन नाथ तिवारी (स्टार माइक्रो इन्स्योरेन्स )
५. कोषाध्यक्षः – उपेन्द्र थपलिया ( शिखर इन्स्योरेन्स)
६. सदस्यः – यज्ञ सापकोटा ( सगरमाथा लुम्बिनी इन्योरेन्स)
७.सदस्यः – रविन कुमार भट्ट ( यूनाइटेड अजोड़ इन्शुरेन्स)
८.सदस्यः बिबस ओली ( नेपाल इन्स्योरेन्स)
९. सदस्य ः रुचि गुप्ता (नेसनल इन्सुरेन्स)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*