एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन

१६ बैशाख २०८१, आईतवार १०:१७

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाको बैशाख १४ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

संस्थाले लघुवित्तको शेयर अनुपात ६०ः४० कायम गर्ने निर्णय गरेको हो ।

 

nmb Laghubitta

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*