फाइनान्स कम्पनीहरुको सर्वाधिक कारोबार

१६ बैशाख २०८१, आईतवार १५:१३

काठमाडौ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै पोखरा फाइनान्सको १३ करोड पाँच लाख रुपैयाँ र मल्टिप्रर्पोज फाइनान्स कम्पनीको १० करोड ९९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, पिपल्स पावर लिमिटेडको ९ करोड ८५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख रुपैयाँ, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँ सर्वाधिक कारोवार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*