स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्ण पनि आवेदन दिन पाउने

१७ बैशाख २०८१, सोमबार १८:१५

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपसहायक पदका लागि केहि संख्यामा कर्मचारी मागेको हो ।

उक्त पदका आवेदन दिनका लागि एसएलसी/एसईई वा सो सहरको परीक्षा उत्तिर्ण गरेको हुनु पर्ने छ । साथै, लघुवित्त क्षेत्रको सहायक श्रेणी अन्तर्गतको पदमा १ वर्ष अनुभव भएको हुनु पर्ने जनाइएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख १६ गते) ले ७ दिन भित्र कम्पनीको वेवसाइट https://www.swbbl.com.np/career मार्फत आवेदन दिन सकिनेछ ।

3 thoughts on “स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्ण पनि आवेदन दिन पाउने

  1. सारदा गिरी says:

    पहिला पनि भरेको केहि सुचना पाइएन रिजल्ट को

  2. Sonalal sah says:

    Assistant

  3. लक्ष्मिनाथ says:

    देशको अवस्था दर्शाउने समाचार हो, घुस, कमिसन नखाने कोहि छ्न जस्तो लाग्दैन अस्तर र खाने तरिका मात्र फरक हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*