ट्रष्ट माईक्रो इन्स्योरेन्सद्धारा एक महिनामै १ करोड बीमाशुल्क आर्जन

१७ बैशाख २०८१, सोमबार १९:३५

काठमाडौं । ट्रष्ट माईक्रो इन्स्योरेन्सले एक महिनामै १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको खुसीयाली मनाएको छ।

ट्रष्ट माईक्रो इन्स्योरेन्सले कारोबार सुरु गरेको ३८ औ दिनमा १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीको वुटवल शाखाले ३८ दिनमा १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको खुसीयालीमा आज केक काटेर खुसी आदनप्रदान समेत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*