शाईन रेसुङ्गाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१८ बैशाख २०८१, मंगलवार १५:०३

काठमाडौं । नेप्सेमा आज हरीयाली छाएको छ। नेप्सेमा हरीयाली छाँउदा शाईन रेसङ्गाको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, गुर्खाज फाइनान्स, पोखरा फाइनान्स, कामना सेवा विकास बैंक, आइसीएफसी फाइनान्स, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*