सिईडिबि हाइड्रोपावरको शेयर मूल्य समायोजन

१८ बैशाख २०८१, मंगलवार १७:१८

काठमाडौं । सिईडिबि हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीको ११ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य ७२९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*