नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत

२० बैशाख २०८१, बिहीबार १२:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले शेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*