एनआइसी एशिया बैंकको एटिएम दुई घण्टा नचल्ने, यस्तो छ कारण

२० बैशाख २०८१, बिहीबार १६:५४

काठमाडौँ । एनआइसी एशिया बैंकको एटिएम सेवा दुई घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैशाख २१ गते शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो ।

बैंकका अनुसार EFT-Switch systeam मा नियमित मर्मतसम्भार कार्य गर्नेका लागि उक्त सेवा अवरुद्ध हुने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*