आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?

३ जेष्ठ २०८१, बिहीबार १५:१४

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार देखिएको छ। नेप्सेमा समान्य करेक्सन आँउदा सिईडिबीको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, पोखरा फाइनान्स, पिपुल्स पावर, हिमालयन लघुवित्त, जीवन विकास लघुवित्त, माण्डु हाईड्रोपावर, उन्नती सहकार्य, गोखार्ज फाइनान्स र एक्सल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*