नेप्से बन्द हुनु दुई मिनेट अघि साईट बन्द, यस्तो छ कारण

६ जेष्ठ २०८१, आईतवार १५:०६

काठमाडौं । आज (आईतबार) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बन्द हुनु दुई मिनेट अघि साईट बन्द भएको छ। साताको पहिलो दिन मौद्रिक नितिको तेस्रो त्रैमासको समिक्षापछि शेयर बजारमा रौनक छाएको दिन नेप्सेको साईटमा समस्या देख्नुलाई लगानीकर्ताहरुले शंकाको आधारमा हेरेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेमा विद्युतीय समस्याको कारण समस्या देखिएको कारण बन्द भएको जानकारी दिएका छन् । पावर अफमा समस्या देखिएको काम भईरहेको केही समयपछि खुल्ने उनको भनाई छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*