नेप्सेमा हरीयाली छाँउदा आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

६ जेष्ठ २०८१, आईतवार १६:४१

काठमाडौं । नेप्से ४५।६९ अंकले बढ्दा २०६४।४५ को विन्दुमा कायम भएको छ । नेप्से उकालो लाग्दा सिईडिबी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ।

आज १४ करोड ८० लाखको शेयर कारोबार भएको छ।

त्यस्तै, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन लाइफ, पोखरा फाइनान्स, सिटिजन लाइफ, हिमालयन रि, सोनापुर मिल्स, आईजीआई पु्रडेन्सियल, सानिमा जिआईसी र आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*