नेप्सेमा समता घरेलु लघुवित्तको बोनस शेयर सूचीकृत

७ जेष्ठ २०८१, सोमबार ११:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई दिएको ५.४२२२ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस बापतको २ लाख १३ हजार ७२०.७१ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री योग्य भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*