नेप्सेमा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको दुई लाख ३१ हजार कित्ता बोनस सूचीकृत

७ जेष्ठ २०८१, सोमबार ११:२०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ५.५० प्रतिशत बापतको २ लाख ३१ हजार कित्ता शेयर नेप्से सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएपश्चात अब दोस्रो बजारका लागि कारोबार योग्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*