पोखरा फाइनान्समा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

७ जेष्ठ २०८१, सोमबार १५:०८

काठमाडौं। नेप्से उकालो लागेको छ। साताको पहिलो दिनदेखि सुधार देखिएको शेयर बजारमा सकारात्मक रौनक छाएको छ।

पोखरा फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ। फाइनान्सको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सिईडिबी हाईड्रोपावर, फष्र्ट माईक्रोफाइनान्स, शाईन रेसुङ्गा, एनआईसी एशिया बैंक, सर्वोत्तम सिमेन्टस, रिभर फल्स, हिमालयन लघुवित्त, हिमालयन रि र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*