नेप्सेमा एक कम्पनीको हकप्रद शेयर सूचीकृत

७ जेष्ठ २०८१, सोमबार १५:२५

काठमाडौं। नेप्सेमा अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

अव यो हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले गत फागुन १७ गते देखि चैत ७ गतेसम्म निष्कासन गरेको शत प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*