पोखरा फाइनान्सको शेयरमा निरन्तर झुम्मिए लगानीकर्ता, अन्य कुनमा ?

८ जेष्ठ २०८१, मंगलवार १५:०५

काठमाडौं । साताको पहिलो दिन बढेको शेयर बजारमा आज पनि हरीयाली छाएको छ । पोखरा फाइनान्सको शेयरमा हिजो र आज दुबै दिन नै लगानीकर्ता झुम्मिएको छ।

त्यस्तै, सिईडिबि हाईड्रोपावर, कालिका पावर, माउन्टेन इनर्जी, सिंगटी हाईड्रोपावर, जानकी फाइनान्स, फष्र्ट माईक्रोफाइनान्स, हिमालयन लघुवित्त, अरुण भ्याली र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*