सन नेपाल लाइफद्वारा लेखापरिक्षक नियुक्त

१० जेष्ठ २०८१, बिहीबार १०:२९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखापरिक्षकमा श्री के.पी. आर एसोसियट्स, चार्टड एकाउण्टेण्ट्सलाई नियुक्त गरिएको छ ।

कम्पनीको जेठ ९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०।०८१ को लेखापरिक्षणको लागि सो लेखापरिक्षकलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*