चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

११ जेष्ठ २०८१, शुक्रबार १०:२८

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको (१००ः१५ कित्ता) का दरले हकप्रदन निष्कासन गर्न लागेको हो ।

नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनको लागि कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले हकप्रद निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*