आइएमई लाइफ इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन

१३ जेष्ठ २०८१, आईतवार १५:५६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनश शेयरको नयाँ शेयरमूल्य नेप्सेले निर्धारण गरेको छ ।

नयाँ मूल्य अनुसार कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४ सय रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यसअघि बजार बन्द हुने बेला बैंकको शेयर प्रतिकित्ता ५ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*