एक बीमा एक परिवारको नीति साकार पार्न प्राधिकरण चुकेको महालेख प्रतिवेदन

१३ जेष्ठ २०८१, आईतवार १८:०७

काठमाडौं । एक बीमा एक परिवारको नीति साकार पार्न प्राधिकरण चुकेको महालेख प्रतिवेदनमा उल्लेख गरेको छ।

महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमा प्राधिकरा नै एक बीमा एक परिवारको निति साकार पार्न प्राधिकरण चुकेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरेको छ।

एक बीमा एक परिवारको नीति साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने उल्लेख भएकोमा सोको कार्यान्वयनको लागि आवश्यक प्रक्रिया सुरु भएको नपाएको निष्कर्ष निकालेको छ ।
त्यस्तै लघु बीमा कम्पनी, बीमा सूचना केन्द्रको स्थापना गर्ने बिषयमा जागरुकता नदेखिएको निष्कर्ष प्रतिवेदनले निकालेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*